प्रवासबाट गाउँको विद्यालयलाई २० कम्प्युटर सहयोग

लमजुङ । रोजगारीका लागि कतार पुगेका प्रवासीहरुले लमजुङको एक विद्यालयमा २० थान कम्प्युटर प्रदान गरेका छन् । राइनास घर भई हाल कतारमा धमिलीकुवा कतार समूह सञ्चालन गर्दै आएका नेपालीले शैलपुत्री माध्यमिक विद्यालयलाई २० थान कम्प्युटर उपलब्ध गराएका हुन् । छब्बीस जनाको समूहले दुईलाख ९० हजार रुपैयाँ रकम सङ्कलन गरी कम्प्युटर उपलब्ध गराएको समूहका अध्यक्ष मोहन … Continue reading प्रवासबाट गाउँको विद्यालयलाई २० कम्प्युटर सहयोग